क्रिकेट टोलीको बस मर्मतमा १६ लाख खर्च

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले १६ लाख रुपैयाँ खर्च गरेर क्रिकेट टोली चड्ने बस मर्मत गरेको छ । पुरानो बसलाई नै मर्मत गर्दै क्यानले आधुनिक सुविधा थपेको छ । त्यसको लागि १६ लाख रुपैयाँ खर्च गरेको छ । ‘यो बस पुरानो हो । यसको पाटपुर्जा परिवर्तन गरेको हो । अहिलेको खेलाडीलाई […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटका तीन खेलाडीलाई १६ लाख पुरस्कार दिने

सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने, कसले कति पाउँछन् ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोहमा यस्तो घोषणा गरेका हुन् । नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टोलीमा रहेका सुदूरपश्चिमका […]

विश्व टेस्ट च्याम्पियनलाई १६ लाख डलर

लन्डन, (एजेन्सी) । विश्व टेस्ट च्याम्पियनसिप २०२१–२३ क्रिकेट प्रतियोगिताको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशी अनुसार विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पाउने भएका हुन् । आईसीसीले च्याम्पियनसिपको फाइनल अघि पुरस्कार राशि सार्वजनिक गरेको हो । त्यस्तै, च्याम्पियनसिपको उपविजेताले आठ […]

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप जित्ने टिमले १६ लाख डलर पुरस्कार पाउने !

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ । विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ ।फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षि...

टी–२० विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाकाे मेलबर्नमा हुने पुरुष टी–२० विश्व कपका लागि पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने छ ।  यस्तै उपविजेताले यसकाे आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टाेलीले चार लाख डलर पाउने आईसीसीले जनाएकाे छ ।  टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, याे प्रतियाेगिता झन्डै एक महिनासम्म चल्ने छ ।  प्रतियाेगितामा आठ टिम सुपर १२ मा आउर बाह...

टी-२० विश्वकप विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने

१४ असोज, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप २०२२ को विजेताले १.६ मिलियन (१६ लाख) अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि विजेतासहित अन्य टिमले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसमा विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले विजेताले पाउने […]

क्रिकेट विश्वकप विजेताले १६ लाख डलर पाउने, अन्यको भागमा कति ?

काठमाडौँ- अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपका लागि इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले पुरस्कार राशी घोषणा गरेको छ । आईसीसीले जनाए अनुसार १६ लाख अमेरिकी डलर पाउने भएको छ । त्यसैगरी उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउनेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले ...

क्रिकेट विश्वकप विजेताले १६ लाख डलर पाउने, अन्यको भागमा कति ?

काठमाडौँ- अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपका लागि इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले पुरस्कार राशी घोषणा गरेको छ । आईसीसीले जनाए अनुसार १६ लाख अमेरिकी डलर पाउने भएको छ । त्यसैगरी उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउनेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले ...