सुहाङ भन्छन्: 'इलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छु'

नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन्।...

सम्बन्धित सामग्री

चुनावी घरदैलोमा सुहाङ-मिलन जम्काभेट

१८ चैत, काठमाडौं । इलाम २ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुबीच इलाम बजारको अस्पताल लाइनमा आइतबार जम्काभेट भयो । घरदैलो गर्दै चोकतिर उक्लिरहेका सुहाङ र अस्पताल लाइनबाट ओर्लिरहेका मिलन यसअघि प्रत्यक्ष भेटिएका थिएनन् । चुनावको यात्राले उनीहरूलाई भेट गराएको हो । पाँच मिनेटजति बात मारेका […]

एमाले उम्मेदवार सुहाङ चुनावकेन्द्रित अभियानमा

आगामी १५ वैशाखमा हुने इलाम २ को संघीय उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन् । काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शनिबारसम्म चुनावकेन्द्रित भेटघाट...

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

एमालेका सालिन एवं बौद्धिक नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ यतिबेला राजनीतिक ईन्जिनीयरिङको परीक्षणमा छन् । बाबुको अप्रत्याशित निधनपछि विरासतबाट प्राप्त अवसरलाई क्षमतामा बद्ल्नुपर्ने दबाब उनीमाथि छ ।  सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने एमालेको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेका छन– ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को को उपनिर्वाचनमा उम्मेदवार […]

सुहाङ नेम्वाङ : पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कि एमालेका मात्रै ?

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उठाउने, अब के गर्लान् झलनाथ खनाल ?

काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) ले आगामी बैशाख १५ गते हुने इलाम-२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन् । आज (आइतबार) बसेको सचिवालय बैठकले उपनिर्वाचनमा सुहाङलाई अघि सार्ने निर्णय गरेको हो । यसअघि सो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री […]

अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

काठमाडौं– नेकपा एमालेले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ । महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् । सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी रहेका छन् । यो मनोनयनसँगै […]

इलाम-२ उपनिर्वाचनमा ओलीको उम्मेदवार सुहाङ कि झलनाथ ?

काठमाडौं,१६ फागुन । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचन मिति तय गरेसँगै दलहरुको चुनावी सरगर्मी बढेको छ । गएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि आयोगले आगामी वर्षको वैशाख १५ गते निर्वाचन गर्न […]

राजनीतिमा सुहाङ सम्भावना

सुवास नेम्वाङका छोरा सुहाङले राजनीतिको लामै यात्रामा निस्कने तयारी गरिरहेका छन् । राजनीतिकर्मी हुँदा चाहिने योग्यताबारे उनी प्रष्ट छन् । ‘पढेर अब्बल हुनु एउटा कुरा हो, तर सँगै राजनीतिमा चाहिने इमान र सिद्धान्त हो’ उनी भन्छन्, ‘लोकतन्त्रमा अझ धेरै इमान चाहिन्छ, जनताले विश्वास गर्ने भनेकै इमानलाई हेरेर हो ।’

फुटबल मैदानमा उत्रने तयारीमा एमाले नेता नेम्बाङका छोरा सुहाङ

इलाम : एक सफल वकिल रहेका सुहाङ नेम्बाङलाई अन्य कुनै विशेषणले परिचय गराइरहनु पर्दैन। यस वर्ष उनको परिचय वकिलमा मात्र सीमित नभएर खेल प्रवर्द्धकका रुपमा समेत थपिएको छ। पूर्वसभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा भए पनि बाबुको नामसँग नजोडिकन चिनिने व्यक्तिगत पहिचान बनाइसकेका व्यक्ति हुन् सुहाङ।उनले फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करणबाट एउटा क्लबका स्वामीका रुपमा समेत पहिचान बनाएका छन्। उनी नेपाली फुटबलको हब प्रदेश १ को इलामलाई जोडेर बनाइएको ‘स्पोर्टिङ