इलाम-२ उपनिर्वाचनमा ओलीको उम्मेदवार सुहाङ कि झलनाथ ?

काठमाडौं,१६ फागुन । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचन मिति तय गरेसँगै दलहरुको चुनावी सरगर्मी बढेको छ । गएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि आयोगले आगामी वर्षको वैशाख १५ गते निर्वाचन गर्न […]

सम्बन्धित सामग्री

झलनाथ भन्छन्- नेपालमा कम्युनिष्टहरूको एउटै पार्टी हुनुपर्छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थीहरुले अलग–अलग पार्टी चलाउनुको अर्थ नभएकाे बताएका छन्।  एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा एमालेले मंगलबार आयोजना गरेको कार्यक्रममा खनालले...

म राष्ट्रपतिको दौडमा छैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन्। नेता खनालले देश र पार्टीको आवश्यकतानुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिको...

झलनाथ र रामवरणसहितले राज्यबाट उपचार खर्च बुझे

काठमाडौं : सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका व्यक्तिलाई उपचार खर्चको नाममा पैसा बाडेको छ। राज्यबाट आर्थिक सहयोग लिनेमा झलनाथ, पूर्वराष्ट्रपति डा. रामवरण यादव र बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मालगायत छन्। अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार  यो आर्थिक वर्षमा राज्यबाट उपचार खर्च लिनेमा सबैभन्दा बढी झलनाथ छन्। उनले ४८ लाख ५० हजार लिएका छन्। दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट उनले सहयोग लिएका हुन्।त्यस्तै, पूर्वराष्ट्रपति डा.रामवरणले  १० लाख रुपैयाँ आर्थिक स

यी हुन पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मिर्गौला दिने महिला

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौला दान गर्ने महिला हुन् मेरिना चित्रकार। इन्द्रजात्राका अवसरमा कुमारीको रथमा परम्परागत चित्र बनाइरहेकी यिनै महिलाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौलादान दिएकी हुन्।

झलनाथ खनालले दिल्लीबाट सनाखत गर्न कसरी सम्भव भयो ?

प्रस्तावित नेकपा एकीकृत समाजादी पार्टी दर्ताका लागि झलनाथ खनालले नयाँदिल्लीबाटै सनाखत गरेका छन् ।

मेरो साथ एकीकृत समाजवादीलाई : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई रहने जनाएका छन् ।  भारतको नयाँदिल्लीस्थितएपोलो अस्पतालमा उपचाररत खनालले  शुक्रबार एकीकृत समाजवादीलाई रहने जनाएका हुन् ।   ...

माधव नेपाललाई झलनाथ र बामदेवको साथ

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) बनाउन माधवकुमार नेपाललाई पदाधिकारीमध्ये झलनाथ खनाल र बामदेव गौतमले मात्र साथ दिएका छन् । आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन नेपालसँर्ग बामदेव गौतम मात्र पुगेका छन् । नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको भने हस्ताक्षर आइपुगेको छ । माधव नेपाललाई नयाँ […]

झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल

काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो । The post झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

झलनाथ खनालको मृगौला प्रत्यारोपण

नेकपा एमालेका नेता झलनाथ खनालको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको छ ।

झलनाथ खनाल बिरामी, नर्भिकमा भर्ना

काठमाडौं : स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। सोमवार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनायो। 'पूर्व प्रधानमन्त्री झलनाथ ज्यू स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज बिहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ,' उनको सचिवालयले भनेको छ। खनालको…