चुनावी घरदैलोमा सुहाङ-मिलन जम्काभेट

१८ चैत, काठमाडौं । इलाम २ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुबीच इलाम बजारको अस्पताल लाइनमा आइतबार जम्काभेट भयो । घरदैलो गर्दै चोकतिर उक्लिरहेका सुहाङ र अस्पताल लाइनबाट ओर्लिरहेका मिलन यसअघि प्रत्यक्ष भेटिएका थिएनन् । चुनावको यात्राले उनीहरूलाई भेट गराएको हो । पाँच मिनेटजति बात मारेका […]