उपल्लो डोल्पामा भोकमरी, तत्काल चामल पठाउन आपूर्ति मन्त्रीलाई चिठी

जाजरकोट : अघिल्लो वर्षको खाद्यान्न ढुवानी नहुँदा र यो आर्थिक वर्षको चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय निकायले छिटो हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न माग गरेका छन्।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चिठी लेख्दै डोल्पो बुद्ध गाउँपालिकाले तत्काल हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न आग्रह गरेको हो। ...

सम्बन्धित सामग्री

हिउँ छिचोलेर उपल्लो डोल्पामा खाद्यान्न ओसार्दै स्थानीय‚ कम्पनीको डिपोमा छैन चामल

सुर्खेत : डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्‍याउने चिन्ताले सताएको छ। कात्तिकदेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपातले बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी भए पनि चिसो मौसममा परिवार पाल्न खाद्यान्नको जोहो गर्नु परेको छ।उनको ८ जनाको परिवार छ। वर्षमा एक पटक मात्र फल्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ लैजानुपर्ने गुरुङको बाध्यता हो।सदरमुकाम मात्र सडक सञ्जालमा जोडिए

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

त्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।

उपल्लो डोल्पामा पाँच वर्षयता पुग्न सकेको छैन आयोडिन नुन

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर, डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

जाजरकोट – प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भने पनि नुन भने पुगेको छैन । सरकारले उपल्लो डोल्पाका लागि नुनको कोटा निर्धारण गरेको छ । तर डोल्पामा भने विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयवासी मर्कामा पर्दै आएका छन् । उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डो...

उपल्लो डोल्पामा ५ वर्षदेखि आयोडिन नुन पुगेन

९ कात्तिक, जाजरकोट । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन । सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै […]

उपल्लो डोल्पामा पाँच वर्षदेखि पुग्न सकेन आयोडिन नुन

जाजरकोट- प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर, डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन। सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्। उपल्लो डोल्पा भौगोलिक […]

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

जाजरकोट – प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन। सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्। उपल्लो डोल्पा […]

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिन युक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।  सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् । उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने

उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट : उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ।उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मसिनो मूल्य ७ हजार, मोटा ५ हजार र सोना मन्सुली ५ हजार ६ सय रूपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ।सुर्खेतदेखि धोसम्मको चामल ढुवानी भाडा प्रतिकेजी ६५ रूपैयाँ, धारगाउँ ५६ रूपैयाँ र सालदाङमा ९० रूपैयाँ ढ