उपल्लो डोल्पामा पाँच वर्षदेखि पुग्न सकेन आयोडिन नुन,स्थानीय भन्छन् : माैन छ सरकार

जाजरकोट : प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिन युक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर, डोल्पामा विगत पाँच वर्षदेखि आयोडिन युक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन। सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिन युक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन्। उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो। सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए प

सम्बन्धित सामग्री

साढे तीन वर्षदेखि शून्यमा रहेको दल विभाजनसम्बन्धी कानुन जगाउँदै सरकार

साबिककै ‘केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने’ व्यवस्था राखेर संशोधन विधेयक आउँदै साढे तीन वर्षदेखि कानुनी शून्यतामा रहेको दल विभाजनसम्बन्धी व्यवस्था जगाउन सरकारले संशोधन विधेयक संसद्मा ल्याउने निर्णय गरेको छ ।...

कबाड बनिरहेको ५ हजार साइकलको जिम्मेबारी लिनबाट पन्छिदै मधेश सरकार

१६ वैशाख, जनकपुरधाम । आफैं खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साइकलको जिम्मेबारी लिन मधेश सरकार पन्छिएको छ । असार २०७८ मा तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो । जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन सकेका छैनन् । गोदाममै पाँच हजार थान साइकल कबाड बनिरहेको […]

आधा दर्जन विधेयक ल्याउने तयारीमा वाग्मती प्रदेश सरकार

हेटौँडा : वाग्मती प्रदेश सरकारले आधा दर्जन विधेयक ल्याउने भएको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन भएको ३ महिनामा सरकारले आधा दर्जन विधेयक एकैपटक प्रदेशसभामा पेश गर्न लागेको हो। एक वर्षदेखि प्रदेशसभाले बिजनेस नै नपाउँदा अलमल बढेको थियो। अघिल्लो सरकारले ल्याएका केही विधेयक पनि हाल समितिमा विचाराधिन छन्। प्रदेशसभा…

राजीवले ल्याए गीत ‘कर्फ्यु लगाइदे सरकार’

विगत ३ वर्षदेखि अस्ट्रेलियामा रहँदै आएका राजिव थापा ‘राजश्री’ विदेशमा रहे पनि कलाकारिता र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आएका छन् । गीत–गजल, कविता, मुक्तक कोर्न रुचाउने उनले ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीत समेत सार्वजनिक गरेका छन् ।थापाकै शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा दिनेश गौतमको स्वर रहेको छ । दिनेशले केही अगाडि ‘लखर लखर कता’, ‘चरी’ , ‘राजाको हात्ती’ गीत सार्वजनिक गरेका थिए ।गीतको आकर्षक

पहिरोपीडित डेढ वर्षदेखि टहरामै, सरकार आश्वासन मात्रै दिन्छ

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ पल्लोटारीका पहिरोपीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन्। ७ र ८ साउन ०७७ मा पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो। ५४ घर उच्च जोखिममा परे। गाउँका चार सयजना एकैपटक विस्थापित भएका थिए । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई तरापुको देवीथानमा राखिएको थियो।पटकपटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुन

आठ वर्षदेखि गरिब खोज्दै सरकार

काठमाडौं, मंसिर २८। कोरोना संक्रमणबाट प्रभावित अति विपन्न परिवारलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्न अर्थ मन्त्रालयले दसैंअघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयसँग गरिब परिवारको विवरण माग्यो। तर गरिबी निवारणले दिन सकेन। गरिबी निवारण मन्त्रालयले अहिलेसम्म गरिब परिवारको पहिचान नै गर्न नसकेका कारण विवरण उपलब्ध गराउन नसकेको हो। गरिब परिवार पहिचान गर्ने नाममा गरिबी […]

सल्यान अस्पतालमा एक वर्षदेखि थन्कियो भेन्टिलेटर

सल्यान : जिल्ला अस्पताल सल्यानमा एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ। जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामग्री थन्किएका हुन।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै संघीय सरकार र प्रदेश सरकारले उपलब्ध गराएका भेन्टिलेटरसहितका सामाग्री कोठामा थन्किएको अस्पतालले जनाएको छ। अस्पतालका तत्कालीन समस्यालाई भन्दा विनाछलफल पठाइएका सामग्री आउँदा प्रयोगविहीन भएको सल्यान जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए।उनले भने‚ ‘हामीसँग भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छ

राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र

काठमाडौं । राजधानीकै मुख्य सडकमा रहेको कालिमाटी र टेकुबीचमा अवस्थित विष्णुमती नदीमा निर्माण सम्पन्न पुल अलपत्र छ । सरकार–ठेकेदार विवादका कारण पुल निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसकेको हो । मापदण्डअनुसार पुल निर्माण नभएको भन्दै सरकारले रोक लगाउँदै ठेक्का तोडेपछि ठेकेदार कम्पनी पनि सरकारविरुद्ध अदालत पुगेसँगै पुल थप अलपत्र बन्न पुगेको छ । डिभिजन […] The post राजधानीको मुख्य सडककै पुल तीन वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इजरायलमा विपक्षी गठबन्धनले सरकार बनाउँदै, नेतन्याहुको बहिर्गमन पक्का

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका विरोधीहरुबीच गठबन्धन सरकार निर्माणको सहमति बनेको छ । योसँगै अब प्रधानमन्त्री नेतान्याहुको सत्ता यात्रामा विराम लाग्ने निश्चित भएको छ । नेतन्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेता हुन्। पछिल्लो १२ वर्षदेखि इजरायलको राजनीति नेतन्याहुको नियन्त्रणमा छ ।गत मार्चमा भएको चुनावमा नेतन्याहुको लिकुड पार्टीलाई बहुमत प्राप्त नभएपछि अरु पार्टीसँग मिलेर बहुमतको सरकार बनाउन भनिएको थियो । उनलाई हिजो २ जुन मध्यरातसम्म बहुमत प्रमाणित गर्ने समय दिइ