उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट : उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ।उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मसिनो मूल्य ७ हजार, मोटा ५ हजार र सोना मन्सुली ५ हजार ६ सय रूपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ।सुर्खेतदेखि धोसम्मको चामल ढुवानी भाडा प्रतिकेजी ६५ रूपैयाँ, धारगाउँ ५६ रूपैयाँ र सालदाङमा ९० रूपैयाँ ढ

सम्बन्धित सामग्री

सडकको टोली पुग्यो उपल्लो डोल्पा‚ भेरी करिडोरको अध्ययन गर्ने

सुर्खेत : भेरी करिडोरको जाजरकोट-दुनै-मरिम-तिन्जे-धो-लासीक्याप सडकखण्डको काम गुणस्तरीय तथा अध्ययनका लागि सडक डिभिजनको टोली डोल्पा पुगेको छ।निर्माणधीन सडकमा हुनसक्ने त्रुटी कमजोरी तथा गुनासा सुन्न र बनाउन बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो।जाजरकोटबाट दुनैसम्म ११८ किलोमिटर सडकखण्ड भेरी करिडोरभित्र पर्छ। मोरिम्ला नाकादेखि धोसम्म सडक ६५ किलोमिटर छ। मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटरको ट

ढुवानीका लागि उपल्लो डोल्पामा चौपायाकै भर

पाँच वर्ष पहिले जाजरकोटको बगराबाट खच्चडमा सामग्री ढुवानी गरेर उपल्लो डोल्पा पुर्‍याएको दुःख शब्दमा सुनाउनै नसकिने भएको लामाको पीडा छ ।

वर्षाको कहर : डोल्पामा चिसोले एकजनाको मृत्यु, दुई दर्जन पर्यटक अलपत्र

एक सातादेखिको निरन्तर वर्षातका कारण डोल्पामा चिसो बढ्दा एकजनाको मृत्यु भएको छ। उपल्लो डोल्पा जाने क्रममा ठुलीभेरी नगरपालिका–७ बस्ने नरेन्द्र विकको चिसोका कारण फोक्सुण्डोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका...

आहा ! उपल्लो डोल्पा (फाेटाे फिचर)

सुर्खेत : डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका –१ धो का प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउँछन्। उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रहरूको जानकारी समेत गराउँछन्। वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्या समेत बढ्दै गएको छ। दुई वर्ष पहिले सम्मा यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवा समेत पुगेको छ। पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिहरूले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्र

जाने होइन,उपल्लो डोल्पा घुम्न ?

– हेमन्त केसी / डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउनुहुन्छ । उहाँले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारी समेत गराउनुहुन्छ । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ […]

निर्माण सामग्री लादै गरेका खच्चड

निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ । तस्बिर : हेमन्त केसी/रासस

आहा ! उपल्लो डोल्पा (फोटो फिचर)

सुर्खेत : उपल्लो डोल्पा जडीबुटीको भण्डारको रुपमा रहेको क्षेत्र हो।छिमेकी मुलुक चीनको सीमाना पनि यही क्षेत्रमा रहेको छ। सदरमुकाम दुनैबाट धो जानका लागि तीन दिन भन्दा बढी समय लाग्छ। अधिकांश समय हिउँले ढाक्ने यहाँ रुख, विरुवा हुँदैनन्। पाटनहरु बढी रहेका छन्। यार्सागुम्बा पाइने यस भूभागमा सबैभन्दा अग्लाे क्षेत्रमा रहेकाे मानव बस्ती पनि यहीँ छ।

अत्यधिक चिसो बढेपछि कर्णालीको जनजीवन प्रभावित

गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ...

प्रहरी दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकर्मीविहीन

जाजरकोट : पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन हुने अवस्थामा पुगेको छ। चिसो बढेपछि उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा रहेका प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो।सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 'प्रहरी चौकी बसेका घर रित्ता भएका छन्। प्रहरीहरु सदरमुकाम दुनै आइसकेका छन्,' धोकी प्रेमा गुरुङले भनिन्।शे-फोक्सुण्डो, डोल्पोबुद्ध र  छार्काताङसोङ गाउँपालिकामा रहेक

उत्तरी गोरखा र उपल्लो डोल्पा जिल्ला कि मध्यहिमाली राज्य ?

गत हप्ता देशका दुई पूर्व प्रधानमन्त्री मध्यहिमाली क्षेत्र पुगेका थिए । गोरखा डा. बाबुराम भट्टराईको गृहजिल्ला नै भइहाल्यो । करीब दुई हप्ता गृहजिल्ला र निर्वाचन क्षेत्रका विभिन्न गाउँ जाने क्रममा डा. भट्टराईले गोरखाको धार्चे पुग्दा ‘उत्तरी गोरखामा भिन्नै जिल्ला चाहिन्छ’ भनेर बोलेको समाचार आयो । अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड भने ‘उपल्लो डोल्पा’ पुगेका […]