भारतीय विदेश सचिव भोलि आउने

लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विजय केशव गोखले विहिवार विहान ९ बजे नेपाल आउँदै हुनुहुन्छ ।     सरकारले चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ।    नेपाल बसाइको क्रममा गोखलेले ...

सम्बन्धित सामग्री

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उहाँहरुबीच कुराकानी भएको थियो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको …

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाण्डाै - भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ काठमाण्डौ आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी छ । संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । आज र भोलि नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्...

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनलाग्नु भएको छ । परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा कनेक्टिभिटी, जिद्युत व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

१३ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक […]

राजदूत क्वात्रा भारतीय विदेश सचिव नियुक्त

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिव नियुक्त गरेको छ।भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो। वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृंगला आगामी अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले जिम्मेवारी सम्हाल्ने छन्।सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए। उनी विदेश सचिव भएपछि भारतले नेपालका लागि नयाँ राजदूत पठाउनेछ।

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

काठमाडौं, २५ फागुन : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई […]

नेपाल र भारत छिट्टै रेल मार्गबाट जोडिन्छन् : भारतीय विदेश सचिव श्रृङ्गला

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला ले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन्,’ उनले भने । भारतीय विदेश सचिव श्रृङ्गलाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए