कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२७ वैशाख, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानकाे धारा …

सम्बन्धित सामग्री

सर्वोच्चमा कोशी सरकार गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै - NepaliPatra

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एक इजलासमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमा सुनुवाइ हुन लागेको हो । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका थिए । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त […]

कोशी प्रदेशमा अब चाँडै सरकारमा दाबी पेस हुन्छ : हिक्मत कार्की

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाँडै एमाले र माओवादीको नेतृत्वमा सरकारमा दाबी पेस गरिने बताएका छन् । प्रेस चौतारी नेपाल कोशी प्रदेश सल्लाहकार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले एक २ दिन भित्रमै नयाँ सरकारको दाबी पेश हुने बताए । उनले यसका लागि तयारी भइरहेको बताए ।उनले सरकार […]

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं।कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै सर्वोच्चको परमादेशबाट नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन्। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक अंकमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो १० वर्षको अवधिमा कृषिमा हातेट्याक्टरको प्रयोग हुन थालेपछि गोरु पाल्नेको संख्या ५ लाखले घटेको छ।

कोशीमा मुख्यमन्त्री थापाले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै एमाले सर्वोच्चमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै नेकपा एमाले रिट निबेदन लिएर सर्वाेच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत जानु भएको हो । गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिदा […]

संविधान च्यात्न सम्भव छैन, पाँच बजेपछि हाम्रो पालो आउँछ : हिक्मत कार्की

२१ असार, विराटनगर । नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने बताएको हो । ‘संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना कसैले गर्छ र ? संविधान मिच्छ दिन्छौं र […]

कोशी प्रदेश : प्रदेशसभा बैठक बुधबार बस्ने

विराटनगर : कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन्।मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो।सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। आइतबारमात्रै प्रदेशका विपक्षी दलहरुले अध्यादेशबाट बजेट नल्याउन, त्यसरी ल्याए अस्वीकार ग

मुख्यमन्त्री हिक्मत कार्की भन्छन्- प्रदेश नामकरण नै प्रमुख उपलब्धि

प्रदेशको नामकरण कोशी प्रदेश भएको विषयलाई प्रदेश सरकारले प्रमुख उपलब्धि रहेको जनाएको छ ।

कोशी प्रदेश : नयाँ सरकार गठनको खेल

संघीय सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि सत्ताको गणितीय खेल सुरु भएको छ । योसँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको हो । नयाँ गठबन्धन दलहरूले प्रदेश सरकारको नेतृत्वमा आ–आफ्नै दाबी प्रस्तुत गर्न थालेपछि कोशी प्रदेश सरकारको नेतृत्व अब कसको भागमा पर्ला भन्ने चासो बढेको छ ।