कोशी प्रदेश : ६० दिनभित्रमा प्रतिस्थापन विधेयक ल्याएर बजेट संशोधन गर्ने सरकारको तयारी

विराटनगर । कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट कार्यान्वयनमा गएको छ । अध्यादेश अस्वीकारको माग गर्दै कोशी प्रदेश संसद् सचिवालयमा दुई वटा सूचना दर्ता भएका थिए । सूचना दर्ता भए पनि यस विषयमा छलफल नभएपछि अध्यादेश मार्फत आएको बजेट कार्यान्वयनमा गएको हो । नेकपा माओवादीका नारायणबहादुर मगर, नेकपा एकीकृत समाजवादीका खिनु […]