लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा कृषिलाई प्राथमिकता

घोराही। घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा कृषि स्टलहरुमा कृषि सामाग्रीहरु आकर्षणको केन्द्र बनेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखि जारी प्रदर्शनीमा दाङको विभिन्न स्थानका कृषक समूहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु राखिएको छ । प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष नेपालगन्जमा हुने गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको छ । आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँकेले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो ।

लुम्बिनी प्रदेशका प्रयोगशालाहरुको २ दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को प्रदेश स्तरीय प्रयोगशालाहरुको वार्षिक समिक्षा गोष्ठी दाङको घोराहीमा सम्पन्न भएको छ।

रामनगर लुम्बिनी प्रदेश तेक्वान्दो यसै महिना

नवलपरासी (हाम्रो खेलकुद)– पश्चिम नवलपरासीको भुमहीमा यसै महिना प्रथम रामनगर लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश तेक्वान्दो समिति लुम्बिनी र योङ्ग गोर्खालिज क्लबको संयुक्त आयोजनामा मसिर २४ गतेदेखि तेक्वान्दो प्रतियोगिता हुने लागेको बताइएको छ । तीन दिन सम्म हुने प्रतियोगितामा सव जुनियर (यू १२), क्याडेट (यू १४), जुनियर (यू १७) र […] The post रामनगर लुम्बिनी प्रदेश तेक्वान्दो यसै महिना first appeared on हाम्रो खेलकुद.

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ...

लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तुलसी आवासीय विद्यालय प्रथम

दाङ – लुम्बिनी प्रदेश स्तरीय २५ औँ न्यू होराइजन हाजिरी जवाफ प्रतियोगितामा तुलसीपुरको तुलसी आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ। मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय र जनज्योति विद्या मन्दिर घोराही तृतीय भएका छन्। प्रथम हुने तुलसी आवासीय माध्यामिक विद्यालयले ६ हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी, द्वितीय हुने मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराहीले ४ […]

लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषद्को बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तीव्र रूपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन […]

लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ ।  प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषदको बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्र रुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । ब

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय  गरेको छ ।लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्

कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशनः खाँण र गिरीबीच ‘बिरासत’ हाँक्ने लडाइँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।...

देउवा पक्षले भरत शाहलाई बनायो लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार

नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सभापतिको उम्मेदवारका रुपमा संस्थापन पक्षले भरत शाहलाई अगाडि सारेको छ । मंगलबार गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको संयोजकत्वमा बसेको संस्थापन पक्षका नेताहरु लुम्बिनी प्रदेश स्तरीय बैठकले शाहलाई सभापतिको उम्मेदवार बनाउने सहमति जुटाएको हो । शाहले रातोपाटीलाई भने , ‘लुम्बिनी प्रदेश सभापतिका लागि हाम्रो समूहमा मेरो नाममा सहमति भएको छ । अब प्रदेश सभापति म उम्मेदवार बन्ने पक्का भएको छ ।’लुम्बिनी प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य