केपी ओलीमाथि आरोपः शिक्षामा राजनीति हुनुपर्छ भन्ने सेनापति को ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षामा राजनीति गरेको आरोप लगाएकी छन् ।

सम्बन्धित सामग्री

प्रधान सेनापति शर्मा भारत जाने

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्मा आगामी भदौ ७ गतेदेखि ११ सम्म भारत भ्रमणमा जाने भएका छन्। प्रधान सेनापति शर्मा ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत जान लागेका हुन्। उक्त अवसरमा नेपाल-भारतबीचका द्विपक्षीय सुरक्षा मामिलाका विषयमा समेत छलफल हुनेछ। ‘भारत भ्रमणका क्रममा द्विपक्षीय विषयमा कुराकानी हुनेछ,’ सेना प्रवक्ता कृष्णप्रसाद भण्डारीले देशसञ्चारसँग भने। […]

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

बिहिवार जङ्गी अड्डामा रहेको प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटघाट भएको हो।

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भएकाे भेटवार्ता भएको हो। नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी...

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हानान गोडरबीच जङ्गी अड्डामा भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाकारी दिएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधान सेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, कात्तिक २५ । प्रधान सेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेट गर्नुभएको छ । भारत भ्रमणमा रहेका सेनापति शर्माले बिहीबार मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् प्रधान सेनापति शर्मासँगको भेट गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ । भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट भारतीय […]

प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।  मंगलवार बिहान प्रधान सेनापति शर्मा ९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा निस्किएका छन् ।  भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा  उनी भारत भ्रमणमा गएका हुन् ।

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच बिहीबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको  छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।  यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ ।

'प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक' सुरू

नेपाली सेनाले  ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सञ्चालन गरेको छ।

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका कामु सेनापति प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी छन्।संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषदको सिफारिशमा शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ।शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधान सेनापति नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।प्रधान सेनापति पूर्णचन्द्र थापाले अवकाश पाएपछि शर्मा प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्। शर्मा अहिले कायम

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको  छ । जंगी अड्डास्थित प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।  यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ ।