जोखिमकै बीचमा युवा विदेश जान तयार, देशभित्र रोजगारी नपाउँदा वैदेशिक राेजगारीमा आकर्षित

काठमाण्डौ – लकडाउन हुनुभन्दा अघि नै मलेसियाबाट बिदामा घर आएका धादिङका रमेश कार्कीले चार महिनासम्म स्वदेशमै काम खोज्नुभयो । तर लकडाउनले धेरैको रोजगारी गुमेको बेला उहाँले खोजेजस्तो काम पाउन सक्नु भएन । त्यसपछि सरकारले खोल्नासाथ उहाँले  मलेसिया जान पुनः श्रम स्वीकृति लिनुभएको छ ।  मलेसियाको रोजगारी गुम्...

सम्बन्धित सामग्री

आत्मबल उठाउने अवसर

पछिल्ला दिनहरूमा सुन तस्करी, राजनीतिक नेताहरूको असंयमित टिप्पणी, हजारौँ युवा रोजगारी र अध्ययनका लागि विदेश पलायन जस्ता विषय सेरोफेरोमा समाचार आइरहेका छन्।...

वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले

बाध्यता र रहरले विदेश पुगे पनि छैन सहज

स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।...

विज्ञानमा स्नातक युवा गाईपालन व्यवसायमा

विज्ञान विषयमा स्नातक बेदप्रसाद तिमिल्सिना गाईपालन व्यवसायमा लागेका छन् । स्वदेशमा रोजगारी अभाव र लगानी गर्ने वातावरण नभएको भन्दै युवा जनशक्ति विदेश पलायन भैरहेको अवस्थामा उनी एक उदाहरणको रूपमा रहेका छन् । पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा तिमिल्सिनाले गाउँमै दुध उत्पादन गरेर लाखौ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । तिमिल्सिनाले सञ्चालन गरेको […]

भन्छ स्वदेशमै रोजगारी, पाठाउँछ विदेश

सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न बर्सेनि अनेक नीति र कार्यक्रम ल्याउँछ । बजेटमा पनि रोजगारी सिर्जनाका थुप्रै कार्यक्रम समावेश हुन्छन् । सरकारले रोजगारी सिर्जनाको रटान लगाउन थालेको वर्षौैं भइसक्यो । राजनीतिक दलका घोषणापत्रमा समेत रोजगारीका मिठा आश्वासन थुप्रै बाँडिन्छन् । नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु सरकारको दायित्व हो । तर, सरकारकै सहजीकरणमा हजारौं युवा रोजगारीका […]

निर्वाचनअघि गाउँमै रोजगारीको घोषणा : जितेपछि आफूखुसी विदेश पठाउँदै स्थानीय सरकार

काठमाडौं : काभ्रे पलान्चोकको नमोबुद्ध नगरपालिकाले युवालाई रोजगारीका लागि कोरिया पठाउने तयारी गरेको छ। नगरपालिकामा रहेका युवालाई कृषि क्षेत्रमा काम गर्नका लागि कोरिया पठाउने तयारी भएको नगरपालिकाले जनाएको छ। निर्वाचनको मैदानमा रहँदा स्वदेशमा रोजगारी दिने घोषणा गरेका स्थानीय तहका प्रमुख यतिवेला रोजगारीका लागि दक्ष युवा शक्तिलाई विदेश पठाउने दौडमा रहेका छन्। कोरियाका विभिन्न नगरसँग भगिनी सम्बन्ध कायम गरी युवालाई कोरिया पठाउन लागि परेका छन्। कतिपय नगरपालिकाले रोजगारीका लागि युवा प

देशमै रोजगारी सिर्जना गरि युवालाई विदेश जानबाट राेक्नुपर्छ : श्रम मन्त्री कुँवर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरि विदेश जानबाट राेक्नुपर्ने बताउनुभएकाे छ । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाण्डौमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशकाे जनशक्ति विदेश पलायन भएकाेप्रति चिन्ता व्यक्त गर्नुभयाे । देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको भन्दै आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्नतर्फ भरपुर कोसिस गर्ने पनि मन्त्री कुँवरले बताउनुभयाे । जोश जाँगर र देशलाई आ...

वैदेशिक रोजगारी : ढुक्क नहुन्जेल बुझौँ र ठगिनबाट बचौँ

वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक […]

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७/०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो

भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, मलाई मलेसिया यहीं ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले […]