देशमै रोजगारी सिर्जना गरि युवालाई विदेश जानबाट राेक्नुपर्छ : श्रम मन्त्री कुँवर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरि विदेश जानबाट राेक्नुपर्ने बताउनुभएकाे छ । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाण्डौमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशकाे जनशक्ति विदेश पलायन भएकाेप्रति चिन्ता व्यक्त गर्नुभयाे । देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको भन्दै आफ्नो कार्यकालमा यसलाई न्यूनीकरण गर्नतर्फ भरपुर कोसिस गर्ने पनि मन्त्री कुँवरले बताउनुभयाे । जोश जाँगर र देशलाई आ...

सम्बन्धित सामग्री

स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागेको छ : श्रम मन्त्री श्रेष्ठ

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न सरकार लागिरहेकाे बताउनुभएको छ । हिजाे काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बाेल्दै उहाँले स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न वर्तमान सरकार लागेको बताउनुभएको हो । 'समृद्ध नेपाल निर्माणका लागि सरकार लागेको छ, सरकार बेरोजगार युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वातावरण निर्माण गर्दैछ', उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको महत्...