बाँकेको चार वटा पालिकामा लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएपनि जिल्ला सदरमुकाम नेपालगन्जमा भने ८८ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
दोलखा– सरकारले सोमबारदेखि देशका ७५ जिल्लाका बालबालिकालाई नि:शुल्क दादुरा–रुवेला विरुद्धको खोप दिन सुरु गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि खोप अभियान संचालन आजदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा नि:शुल्क खोप अभियान सञ्चालन भएसँगै दोलखाका नौ पालिकामा पनि खोप कार्यक्रम सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। यता जिल्लाको वैतेश्वर […]
चितवन– जिल्लाका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । ईच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाइँका अनुसार ईच्छाकामना–६ मा तीन बालबालिकामा दादुराको सङ्क्रमण पुष्टि भएको छ । अन्य पाँच जनाको नमुना परीक्षणका लागि आज हेटौँडा पठाइएको छ । बुधबार सङ्क्रमण पुष्टि भएसँगै सो […]
कैलाली - यहाँका तीन स्थानीय पालिकामा दादुराका बिरामी फेला परेका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्।
समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने भन्दै प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने तयारी स्वास्थ्य कार्यालय कैल...
कैलाली - यहाँका तीन स्थानीय पालिकामा दादुराका बिरामी फेला परेका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्।
समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने भन्दै प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने तयारी स्वास्थ्य कार्यालय कैल...
धनगढी। कैलालीका तीनवटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । ‘तीन जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख […]
बाँके । पूर्ण खोप जिल्ला घोषणा भइसकेको बाँकेका चारवटा पालिकामा दादुरा संक्रमण देखा परेको छ । ‘कागजी तथ्यांक’लाई आधार मान्दै गरिएको पूर्ण खोप जिल्ला घोषणालाई जिल्लाभरि नै फैलिँदै गएको दादुरा संक्रमणले गिज्याएको छ । नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा संक्रमण कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश […]
बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।