दोलखा– सरकारले सोमबारदेखि देशका ७५ जिल्लाका बालबालिकालाई नि:शुल्क दादुरा–रुवेला विरुद्धको खोप दिन सुरु गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि खोप अभियान संचालन आजदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा नि:शुल्क खोप अभियान सञ्चालन भएसँगै दोलखाका नौ पालिकामा पनि खोप कार्यक्रम सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। यता जिल्लाको वैतेश्वर […]