बाँकेको चार वटा पालिकामा लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएपनि जिल्ला सदरमुकाम नेपालगन्जमा भने ८८ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
नेपालमा कुल जनसङ्ख्याको झन्डै ५५ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैगरी लक्षित जनसङ्ख्याको ८३.७ एक मात्रा र ७१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार, कुल जनसङ्ख्याको ५४.९ र एक मात्रा ४६.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैगरी, हालसम्म तीन करोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
४ माघ, दाङ । दाङमा ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ लाख २३ हजार ५ सय ७३ जनालाई खोप लगाउने लक्ष्य थियो । जसमध्ये ८८ प्रतिशतले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार पहिलो डोज खोप ८८ […]
काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको दश महिनाको अवधिमा हालसम्म एक करोड ७० लाख २६ हजार ३ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।२६ प्रतिशतले लगाए पूर्ण खोपगत वर्षको माघ १४ गतेबाट सुरु भएको खोप अभियानमा हालसम्म ३० दशमलव प्रतिशत अर्थात् ९१ लाख २० हजार १४ जनाले एक मात्रा र २६ प्रतिशत अर्थात् ७९ लाख ६ हजार ३ सय ६९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।चैतसम्म सबैलाई खोप लगाउने लक्ष्य२०७६ सालको माघमा नेपालमा पहिलोपटक कोरोना स
रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्ष माथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरि पूर्ण खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार...
काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा हिजो (मङ्गलबार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् । उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । क
काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै ना
काठमाडौं, असोज १ । काठमाडौं उपत्यकाको ४० प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा पहिलो मात्रा खोप ४४.३३ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० जनाले पूर्ण मात्राको […]
काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । ४ लाख ६० हजार ७ सय ३४ […]