घरमा टिभी बिग्रीयो, मेकानिक्स कहाँ खोज्ने ? धारा भाँचियो, प्ल्मबर कहाँ होलान् ? यस्तो समस्या पर्दा नजिकको बजारमा चक्कर मारिन्छ अनि कुनै मेकानिक्स वा हार्डवेयर पसलले समाधान पनि दिन्छन् । उनीहरुको सेवाको गुणस्तर र मूल्यमा निश्चिन्त हुने आधार भने खासै हुँदैन । यस्तो सेवामा वारेन्टी र ग्यारन्टीको त कुरै हुँदैन । यस्तो अन्योलमा काठमाडौं उपत्यकामा […]