‘सजिलो सेवा’ले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

काठमाडौं । सजिलो सेवाले नयाँ ‘सजिलो सेवा एप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने छ l कम्पनीका अनुसार यस एप अन्तर्गत सहजै सेवा बुकिङ […]

सम्बन्धित सामग्री

‘सजिलो सेवा’ले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

काठमाडौँ। सजिलो सेवाले नयाँ ‘सजिलो सेवा एप’ सञ्चालनमा ल्याएको छ। कम्पनीले यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने छ।