अब लुमिनस ब्याट्री तथा ईन्भर्टरको साथमा सजिलो सेवा

काठमाडौं, १ असार । लुमिनस ब्याट्री तथा ईन्भर्टरकोलागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्राली र सजिलो सेवाबिच सम्झौता भएको छ । दुई कम्पनीबीच व्यवसायिक सहकार्यको सम्झौता भएको हो । अमट्रेड प्रालीका प्रमुख योगराज ढुङ्गाना र सजिलो सेवाका सह–संस्थापक कविश भक्त श्रेष्ठबिच त्रिपुरेश्वर स्थीत अमट्रेड प्रालीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अमट्रेड प्राली र सजिलो सेवाबिच व्यवसायिक […]