काठमाडौं, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको आठदलीय वर्तमान सरकारको काम कारबाहीप्रति सत्तारुढ दलहरू नै असन्तुष्ट बनेका छन् । सरकारले जनताको अपेक्षाअनुसार विकास निर्माण, सेवाप्रवाह र सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै शीर्ष नेताहरूले सरकारप्रति असन्तुष्टि पोखेका हुन् । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम […]
गत ६ चैतमा संसद बैठक बसेपछि अर्को बैठक ९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएको थियो । तर, सभामुख देवराज घिमिरेले १२ गतेका लागि डाके । यसमा सत्तारुढ दलहरूले असहमति जनाएका छन् ।
दाङका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन् ।
सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल नभएको पाइएको छ । सो दललाई कुनै जानकारी नै नदिइकन सत्तारुढ दलका अन्य सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको खुलासा भएको हो । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले हस्ताक्षर गरी जबराविरुद्ध महाअभियोग गर्दा गराउँदा सत्ता गठबन्धनमा रहेको जसपालाई भने यसबारेमा जानकारीसम्म नभएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले महा
लिस्बन । पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको नतिजाअनुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक […]
काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]
The post निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ – सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]