डोनल्ड ट्रम्प : अमेरिकामा नेताहरूको 'हत्या गर्ने योजना बनाउने' पाकिस्तानी नागरिकविरुद्ध मुद्दा - BBC News नेपाली

सीबीएसले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार डोनल्ड ट्रम्प पनि षड्यन्त्रकारीको निसानामा थिए।

सम्बन्धित सामग्री

आफूविरुद्धका थप मुद्दा र आरोपप्रति डोनल्ड ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका आरोपप्रति आक्रोश पोख्नुभएको छ । वासिङ्टन डीसी अदालतमा सुनुवाईका लागि उपस्थित हुनुअघि ट्रम्पले आफूविरुद्धका आरोपहरु आगामी वर्ष हुने चुनाव लक्षित रहेको भन्दै बाइडेन प्रशासनले नैतिक धरातल गुमाइसकेको बताउनुभयो । न्युजर्सी गल्फक्लवमा समर्थकहरुबीच बोल्दै उहाँले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरु अहिल्यै अत्तालिएको जिकीर समेत गर्नुभयो । आफूले न्युजर्सीमा […]

इरानले दियो चेतावनी– सुलेमानी हत्याको केस ट्रम्पविरुद्ध चलाऊ, नत्र...

इरानका राष्ट्रपति इब्राहिम रईसीले जनरल कासिम सुलेमानीको हत्याको बदला अमेरिकासँग लिने चेतावनी दिएका छन् ।  सुलेमानीको मृत्यु भएको दोस्रो वार्षिकीको अवसरमा सोमवार रईसीले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व परराष्ट्रमन्त्री माइक पम्पेओविरुद्ध अवश्य मुद्दा चलाउनुपर्ने बताए । त्यसो नगरेमा इरानले आफ्नै तरिकाले बदला लिने उनको भनाइ छ ।  सन् २०२० को जनवरी ३ मा ट्रम्पको आदेशमा इराकमा ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरिएको थियो ।  सुलेमानीको मृत्युको वार्षिकीको अवसरमा इरान र उसका सहयोगी मुलुकहरूले...

ट्रम्प फाउन्डेशन विरुद्ध अभियोग

अमेरिकाको न्यूयोर्क राज्यले निर्वाचन सम्बन्धी र अन्य कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसन, राष्ट्रपति डोनल्ड ट्रम्प र उनका तीन सन्तानविरुद्ध मुद्दा दायर गर्न लागेको छ।