ट्रम्प फाउन्डेशन विरुद्ध अभियोग

अमेरिकाको न्यूयोर्क राज्यले निर्वाचन सम्बन्धी र अन्य कानुन मिचेको आरोपमा ट्रम्प फाउन्डेसन, राष्ट्रपति डोनल्ड ट्रम्प र उनका तीन सन्तानविरुद्ध मुद्दा दायर गर्न लागेको छ।