मलेसिया पहिरो अपडेट : बिदा मनाउन क्याम्पभित्र बसेका २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली वस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो । पहिरो जाँदा उनीहरु  पालमा सुतिरहेका थिए ।सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए । फार्मका प्रबन्धकहरूले कम्तीमा ३० बालबालिका र ५१ वयस्कले रातभर बस्नका लागि नाम दर्ता गराएको बताए । १४ जना  हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।&nb

सम्बन्धित सामग्री

चीनको सान्सी प्रान्तमा पहिरो जाँदा २१ जनाको मृत्यु

बेइजिङ– चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ । पहिरोमा परी आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । घटनामा ६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ । भारी वर्षा, बाढी र पहिरोले सियान जिल्लाको चाङआन गाउँमा क्षति पुर्‍याएको थियो। पहिरोले राष्ट्रिय […]

क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु, १४ बेपत्ता

बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो ।

मलेसियामा पहिरो जाँदा कम्तीमा २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या कम्तीमा २१ पुगेको छ। मारिनेमा बालबालिका पनि रहेका छन्। यसैगरी १४ जना बेपत्ता भएका छन्। घटना सेलान्गाेरको बताङ काली शहरमा रहेको शिविर नजिक भएको हो। शुक्रबार बिहान ३ बजे परिवार पालभित्र सुतिरहेका बेला पहिरो खसेको हो। शुक्रबारदेखि माटोमुनि फसेकाहरुको खोजी कार्य तीव्र गतिमा भइरहेको छ। शिविरमा रातभर […]

बिदा मनाउने क्रममा क्याम्पभित्र बसेकालाई पहिरोले बगायो, कम्तीमा २१ जनाको मृत्यु

क्वालालम्पुर- मलेसियाको सेलान्गोर राज्यमा बिदा मनाउने एउटा क्याम्पमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन्। बाटाङ काली बस्तीमा रहेको फार्म स्टेमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो। पहिरो जाँदा उनीहरु पालमा सुतिरहेका थिए। सयौं उद्धारकर्ताहरूले शुक्रबार बाँचेकाहरूको खोजी गर्न माटो पन्छाएका थिए। फार्मका प्रबन्धकहरूले कम्तिमा ३० बालबालिका र ५१ […]

अछाम पहिरो अपडेट : उद्धार र राहत वितरण सुरु

तीन दिनदेखिको अविरल वर्षाका कारण शनिवार राति अछामका चार स्थानमा घर भत्किएर २१ जनाको मृत्यु भएको छ । भने दुई जना पहिरोमा बेपत्ता भएका छन् । वेपत्ताको खोजी तथा राहत वितरण र थप पीडित स्थानीयको उद्धारको काम सुरु गरेको जनाएको छ ।

अछाममा पहिरोमा पुरिएर २१ जनाको मृत्यु, २ जना बेपत्ता

१ असोज, काठमाडौं । अछामको तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय […]

चीनमा भूकम्प, कम्तीमा २१ जनाको मृत्यु

चीन (बेइजिङ) । दक्षिण पश्चिमी चीनमा आएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजे सिचुआन प्रान्तमा जमिनको सतहदेखि १० किलोमिटर मुनि केन्द्रविन्दु बनाउँदै भूकम्प आएको हो ।  स्थानीय सञ्चार माध्यमले भूकम्पको कारण टेलिकम सेवा अवरुद्ध हुनुका साथै पहाडमा पहिरो गएकाले...

पाँचथर पहिरो अपडेट : मिक्लाजुङमा २१ जनाको मृत्यु, ३ जना बेपत्ता

गाउँपालिकाका विभिन्न ठाउँमा बेपत्ता भएका २४ जनामध्ये २१ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो ।

भारतको केरलामा भारी वर्षा, पहिरोमा परेर २१ जनाको मृत्यु

भारतको केरलामा लगातारको वर्षापछि गएको पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ। अझै ८ जना हराइरहेका छन्। वर्षाका कारण केरलाको इडुक्की र कोट्टायम जिल्लामा पहिरो गएको हो। नदीहरुमा पानीको सतह बढेको छ। पठानमथिट्टा जिल्लामा भारी वर्षा भइरहेको र नदीमा पानीले खतराको सतह पार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घनास्थलमा सुरक्षाकर्मीहरुले उद्धार कार्यलाई तीब्रता दिएका छन्। […]