त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन नेपाल भित्रिन छाडेको छैन । ३३ किलो सुन तस्करी प्रकरणपछि सरकार र प्रहरीले विशेष निगरानी गरेको बताउँदै आएको छ, तर तस्करहरूले विभिन्न युक्ति निकालेर नेपालमा सुन भित्र्याउन छाडेका छैनन् ।झनै तस्करहरूले नयाँ–नयाँ तरिका अपनाइरहेका छन् । विमानस्थलको बाटो भएर सबैभन्दा धे...