नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार धनराज गुरुङले नेपाली जनताको भरिया बन्न चाहेको बताएका छन् ।
काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सुन प्रकरणको अनुसन्धान जरैसम्म पुर्याउन सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उनले सुन प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका हुन्। उनले भने, ‘भरियाले मालिक को हो भनेन होला? अरुले दबाब दिएर मात्रै पक्राउ गरिएको हो। अनुसन्धान जरासम्म पुग्नु पर्छ। बीचमा नरोकियोस्।’ उनले भरिया समातेर नाइकेलाई उन्मुक्ति दिन […]
काठमाडौं । ६ दशकअघिको भरिया जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाइ’ अब दर्शकमाझ आउने भएको छ । निरञ्जन कसजू (माइला)को निर्देशनमा बनेको यो फिल्म साउन ५ गतेदेखि प्रदर्शन हुने निर्माताले जनाएका छन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले ६ दशकअघिको जीवनलाई पर्दामा उतार्ने कोसिस गरेको बताए । ‘त्यतिबेला पहाडतिरबाट एक-दुई महिनै हिंडेर ढाक्रेहरु […]
म्याग्दी : धौलागिरि हिमालको आधार क्षेत्रबाट फर्कने क्रममा एक भरिया बेपत्ता भएका छन्। आरोहीको सामान बेसक्याम्प पुर्याएर इटाली बेसक्याम्पतर्फ फर्किदै गरेका २० वर्षीय अमृत राई बाक्लो हिमपातका कारण बेपत्ता भएका हुन्।बेपत्ता राई सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–१ नुथलाफुलेली गाउँका हुन्। संसारको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। उ
एउटा रहर बोकेरएक मान्छे सहर पस्छसहरभित्र रहरमात्रै देख्छ ।बिस्तारै रहरको सहरभित्र हराउछ ऊ ।एक पछि अर्कोअर्को पछि अर्कोथपिदै जान्छन् रहर च्यापिदै जान्छ ऊ ।सहरको रहर कमरहरको सहर बढी हुन्छ मनमारहर बढ्दा अभाव बढ्छअभाव बढ्दा गरिबीगरिबीसँगै असन्तोषअसन्तोषको भारी बोकेर ऊसहर परिक्रमा गर्छ हरदिनसोध्दैन सहर उसलाईखाना खाइस् ?बुझ्दैन सहर उसलाईआरामै छस् ?बिस्तारै सहरको रहरमर्दै जान्छ मनमावाक्क लाग्छ सहरदेखिदिक्क लाग्छ रहरदेखिर, पनि रहरै रहर बोकेर सहरमा भौतारिरहेछ ऊ ।भौतारिरहेछ ऊ ।।
विराटनगर । दुई किलो युरेनियमको धुलोसहित १५ जना भरियालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु भरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर–९ बाट ८ जना पक्राउ परेका थिए । साउन […]
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहँुच पुगेसँगै वर्षौंदेखि भारी बोकेर गुजारा चलाउँदै आएका भरिया पेसाबाट विस्थापित भएका छन् ।गाउँमा सडकको पहुँच पुगेसँगै भरियाले बोक्ने सामान सवारीसाधनले बोक्न थालेपछि भरिया पेसाबाट विस्थापित भएका हुन् । एक दशक अघिसम्म प्रशस्त मात्रामा भेटिने भरिया अहिले देख्नै मुस्किल पर्ने कमलामाई नगरपालिका–३ निवासी व्यापारी उत्तरबहादुर स्याङ्बा बताउनुहुन्छ ।
राजनीतिक नेतृत्वहरूले राजनीति कसका लागि गर्दै छन् ? साँच्चै जनताकै लागि वा अरू कसैका लागि ? कसैको भरिया हुने ठग राजनीतिबाट मुक्त नभई पुँजीवादी शासनसमेत स्थापना हुँदैन, समाजवादी सपना त...
काठमाडौंको व्यस्त न्यूरोडस्थित सडकमा सामान बोकेर शनिवार अपरान्ह गन्तव्यतर्फ जाँदै गरेको भरिया । चाडपर्व नजिकिए पछि बजारमा आर्थिक कारोबार पनि बढ्न थालेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । तस्वीर : प्रकाश के.सी. आर्थिक अभियान
पर्सा : लागुऔषध मुद्दामा फेरि दुईजना भरिया प्रहरीको फन्दामा परेका छन्। मुख्य योजनाकार र कारोबारी सधैँ उम्किरहे पनि भरिया भने फेरि प्रहरीको फन्दामा परेका हुन्। शुक्रबार पनि लागुऔषध गाँजा र चरेश मकवानपुरबाट बोकेर पर्सामा पुर्याउँदा २ जना भरिया पर्सा प्रहरीको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ...