लागुऔषध मुद्दामा फसेको फसेकै भरिया

पर्सा : लागुऔषध मुद्दामा फेरि दुईजना भरिया प्रहरीको फन्दामा परेका छन्। मुख्य योजनाकार र कारोबारी सधैँ उम्किरहे पनि भरिया भने फेरि प्रहरीको फन्दामा परेका हुन्। शुक्रबार पनि लागुऔषध गाँजा र चरेश मकवानपुरबाट बोकेर पर्सामा पुर्‍याउँदा २ जना भरिया पर्सा प्रहरीको फन्दामा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ...

सम्बन्धित सामग्री

लागुऔषध कारोबारीविरुद्ध काठमाडौं प्रहरीको आक्रामक ‘अप्रेसन’

महोत्तरीबाट काठमाडौं आएको बसलाई नागढुंगामा रोकेर चेकजाँच गर्दा एक झोला लागुऔषध भेटियो । जेठ १२ मा चालक सिटसँगैको क्याबिन तल लुकाएर काठमाडौं ल्याउँदै गरेको ३ हजार एम्पुल लागुऔषधको भरिया चाहिँ बसमा नभेटिएको प्रहरीले जनाएको छ । यात्रु कसैले ‘मेरो सामान’ भनेनन् । बसका चाकलाई सोधपुछ गर्दा थाहा भयो सो लागुऔषधको झोला महोत्तरीबाट ४२ वर्षका पप्पु साहले हालेका रहेछन् । झोलाबाट डाइजेपाम, फेनारगन, लुपिजेसिक र नुर्फिन बरामद गरिएको छ । धनुषा घर भएका साहलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीसँगको

कुवेतका नेपाली चालकलाई लागुऔषधको भरिया हुनबाट जोगिन आग्रह

काठमाडौं – कुवेतमा रहेका नेपाली चालकलाई लागुऔषधको भरिया हुनबाट जोगिन आग्रह नेपाली दूतावासले आग्रह गरेको छ ।  लागु औषधका व्यापारीले कुवेतदेखि इराकको रुटमा चल्ने गाडीमा चालकले थाहै नपाई राखेर लागुऔषध ओसारपसार गर्ने गरेको पाइएको भन्दै दूतावासले सचेत हुन आग्रह गरेको हो ।  आफूले चलाउने गाडी पार्क ...

‘भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्’– गृहमन्त्री

काठमाडौँ, फागुन २६ – गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिनु...

भरिया मात्रै होइन मालिक पक्रिनुस् : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

‘भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्’– गृहमन्त्री बादल

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।   गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र...