दैलेख : नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारमा सहभागी एमालेका मन्त्रीले कर्णाली सरकाबाट राजीनामा दिनुपर्ने बताएका छन्।शुक्रबार थाहाकर्मीसँगको फोन कुराकानीमा उनले उहाँहरूले सर्वोच्चमा दिएको रिटका आधारमा फैसला आएको र अदालतको निर्णयअनुसार सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए।फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका चार प्रदेशसभा सदस्यलाई नेकपा एमालेले पार्टीको विधानविपरीत गएको भन्दै कारबाही गरेको थियो।एमालेद्