रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् । भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध […]

सम्बन्धित सामग्री

शेखर कोइरालाको ‘विद्रोह’: काँग्रेस विभाजन कि विद्रोही उम्मेदवार

काठमाडौं, २६ भाद्र । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले रचनात्मक विद्रोह भन्दै आएकोमा अचेल विद्रोह भन्न थालेका छन् । उनले दुईवटा विषय उठाएर विद्रोहको चेतावनी दिएका छन् । पहिलो मंसिर ४ मा हुने चुनावमा गठबन्धनले प्रतिष्पर्धा गर्ने सिटमा नेपाली काँग्रेसले पाउने सिटमध्ये ४० प्रतिशत पाउनुपर्ने र दोस्रो काँग्रेसले एक सय सिट पाउनुपर्ने । काँग्रेसले […]

शेखर समूहको विद्रोह रोक्न देउवा सक्रिय

काठमाडौं, ३० साउन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विद्रोहको चेतावनी दिंदासम्म सभापति शेरबहादुर देउवाले खासै गम्भीरतापूर्वक लिएका थिएनन् । कोइरालाले असारमा आफू पक्षधर नेताहरु भेला गरेर रचनात्मक विद्रोहको चेतावनी दिएका थिए । चुनावमा टिकट बाँडफाँटको समय नजिकिदै गर्दा शेखर कोइरालाले आफूनिकट भातृ तथा भगिनी संस्थाका कार्यकर्तालाई समानान्तर कमिटी गठन गरेर जान निर्देशन दिए […]

शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न युवाहरूको सुझाव

काठमाडौँ - नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् । भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका ...

शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न युवाहरूको सुझाव

काठमाडौँ - नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् । भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका ...

शेखर समूहलाई रचनात्मक विद्रोह गर्न युवा नेताहरुको सुझाव

नेपाली काँग्रेसका युवा नेताहरुले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर गगन समूहकै युवा नेताहरुले ध्यानाकर्षपत्र बुझाउँदै सो सुझाव दिएका हुन् । युवा नेताहरुले पछिल्लो समय भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफु अनुकूलका व्यक्तिहरुलाई मनोनयन गरेपछि  आफ्नै  समूहका नेताहरुले त्यसको विरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन्। उनीहरुले आफ्नै समूहका नेताहरुलाई घचघच्याई वर्तमान पार्टी नेतृत्वको विरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको महाधिवेशन प्

शेखर कोइराला आक्रामक बन्ने भएपछि देउवाले के गर्लान्

काठमाडौं, २५ असार । नेपाली काँग्रेसको आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकमा नेता डा. शेखर कोइराला पक्षधर आक्रामक रुपमा प्रस्तुत हुने बुझिएको छ । बैठक अघि भेला गरी कोइराला पक्षधरले आन्तरिक तयारी गरिसकेको छ । जसमा रचनात्मक विद्रोह गर्ने भनिएको छ । शेखर पक्षधर नेताहरुले विद्रोहको चेतावनी दिन थालिसकेका छन् । उनीहरुले जिल्ला जिल्ला पुगी […]

शेखर पक्षको ‘रचनात्मक विद्रोह’ के हो ?

भागवण्डाको खेलमा नलाग्ने अभिव्यक्ति दिँदै आएका शेखर अब हिस्सेदारी खोज्ने अवस्थामा पुगेका छन् । ४० प्रतिशत कटाएका शेखर पक्षले त्यसै मतको आधारमा हिस्सेदारी खोज्ने भएको छ ।

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निष्कर्ष

नेपाली कांग्रेस नेता डा.शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् ।बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरूका भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको […]

शेखर समूहले भन्यो–देउवाले पार्टीभित्र एकलौटी गरे, ‘रचनात्मक विद्रोह’ हुनसक्छ

नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो । बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए । यस्तै बैठकले पार्