काविल र रचनात्मक सहयोगीहरु राख्न देउवालाई नेपालको सुझाव
एमाले वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानममन्त्ती शेरबहादुर देउवालाई काविल र रचनात्मक सहयोगीहरु राख्न सुझाव दिएका छन् ।
विश्व माघ दिवशको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफु प्रधानमन्त्री...
शिक्षाबिना कुनै पनि मुलुकको भविष्य निर्माण असम्भव छ । शिक्षामा नागरिक पहुँच, गुणस्तर र व्यक्तिको अन्तरनिहित शक्तिलाई रचनात्मक सिप र ऊर्जामा परिणत गर्ने तौरतरिकामै देशको विकास निर्भर गर्छ । नेपालको शैक्षिक क्षेत्र अझै पनि समस्यामुक्त छैन । समकालीन विश्वका कतिपय मुलुकभन्दा धेरैपछि मात्र नेपालमा संस्थागत शिक्षाले जरा फैलाउन थाले पनि यसको विगत अध्ययन गर्न पर्याप्त शैक्षिक सामग्रीको अभाव थियो । यो अभाव परिपूर्ति गर्न प्राडा श्रीरामप्रसाद उपाध्यायको भर्खरै मात्र नेपालको शैक्षिक इतिहास पुस्तक सार्वजनिक भएको छ । नेपालको शैक्षिक विगत जानकारी राख्न चाहनेका निम्ति पुस्तक उपयोगी हुन सक्छ ।
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मिथुन मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू […]
उनले प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत् प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।...
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अखिल फोर्सलाई नाम फेर्न सुझाव दिएका छन्। शनिबार अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अरूभन्दा आफू के कम भन्न ‘फोर्स’ राख्नुभन्दा ‘स्वयंसेवक’ राख्न सुझाव दिएका हुन्। उनले भने, ‘हामी निहुँ खोज्न जादैनौंं, आइलाग्नेसँग भाग्दैनौँ।’ अखिल फोर्सलाई सभ्य, सुसंस्कृत बन्दै रचनात्मक, सृजनशील र राम्रा काममा जुट्न उनले आग्रह गरे।
काठमाडाैं : एक वर्ष ढिला गरी सुरु हुन लागेको टोकियो ओलम्पिक सोचेजस्तो भव्य भने नहुने भएको छ। खेलाडी, दर्शक तथा जापानी नागरिकका लागि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै कडा नियमहरू बनाउन थालिएको छ।आयोजक समितिले दर्शक तथा खेलाडीका लागि नयाँ नियम जारी गरेको हो। टोकियो ओलम्पिक २०२० का अध्यक्ष सेइको हासिमोतोले एक चेतावनी दिँदै गेमलाई सुरक्षित राख्न उत्सवजस्तो माहोल बन्द गरिने बताए।आयोजना रचनात्मक तरिकाले भव्य बनाइने भए पनि स्वास्थ्य सावधानीलाई ध्यान दिँदै पार्टीजस्तो माहोल नबनाउन उनले भ
काठमाडौं । सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन ...