काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताए । उनले भने,’दण्ड सजायमा कैद र जरिवानाभन्दा पनि समाज रूपान्तरणतर्फ […]