भोटखोला सडकखण्ड सातादेखि अवरुद्ध

काठमाडौँ,२५ वैशाख । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन् । समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरुद्ध भएको उत्तर […]

सम्बन्धित सामग्री

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा– बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ ।  बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिरोले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना […]

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिक । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध […]

दुई सातादेखि अभिरल वर्षाका कारण साँफे मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा जिल्लाको मुख्य राजमार्ग रहेको साँफे मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बडिमालिका नगरपालिका-१ अम्काेटमा पहिरो जादा २ साता देखि राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग  अवरुद्ध हुदा जिल्लाको जनजीवन प्रभावित भएको हो। सडकको...

दुई सातादेखि अवरुद्ध सिमकोट - खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट– खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध  हुँदा  सिमकोट–खार्पु खण्डमा साना...

एक सातामा आज साँझ खुल्यो मध्यपहाडी लोकमार्गको पर्वतखण्ड

पर्वत : एक सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड बिहीबार साँझ सञ्चालनमा आएको छ। एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्र बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो आवागमनका लागि भने अझै केही समय लाग्ने भएको छ।भदौ १७ गते रातिको भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे ८ किलोमिटर सडकमा २० ठाउँमा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो।मौसममा सुधार आएपछि भदौ १९ गतेदेखि मध्यपहाडीको पर्वतखण्डमा काम गरिर

एक सातादेखि कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–पूर्वी नवलपरासी सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । करिडोरअन्तर्गत रामपुर नगरपालिकाको काशीवन, स्याउलीबजार, साखर्दी खोलालगायत दर्जन बढी स्थानमा पहिरो खसेकाले सवारी साधन सञ्चालन हुन नसकेको हो ।

नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध

असार २४, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईओटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जेसिभीले ढुंगा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए ।  बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुंगा खस्ने क्रम भने रोकिएको छैन ।  सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । पहिराले सयौँ सवारी साधन रोकिएका छन् । रासस

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ । यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिराको कारण सडक पटक–पटक अवरुद्ध […]

दुई सातादेखि अबरुद्ध बेँसीशहर-चामे सडक सञ्चालन

अविरल वर्षासँगै गएको पहिरोका कारण दुई सातादेखि अवरुद्ध भएको बेसीसहर–चामे सडकखण्ड शनिबारदेखि सञ्चालनमा आएको

तीन सातादेखि सडक अवरुद्ध, जोमिपूर्ण यात्रा गर्न डोल्पावासीको बाध्यता

दुनै : डोल्पाको भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएपछि सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। अवरुद्ध सडकखण्ड नखुलेपछि खसिरहेको पहिरोमुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। ठूलीभेरी नगरपालिकाको बागडाँडामा पर्ने दश मिटर सडक पहिरोले पुरेपछि भित्ती–मोतीपुर सडक करिब तीन सातादेखि...