दुई सातादेखि अभिरल वर्षाका कारण साँफे मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा जिल्लाको मुख्य राजमार्ग रहेको साँफे मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बडिमालिका नगरपालिका-१ अम्काेटमा पहिरो जादा २ साता देखि राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग  अवरुद्ध हुदा जिल्लाको जनजीवन प्रभावित भएको हो। सडकको...

सम्बन्धित सामग्री

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।...

निरन्तर वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिममा बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण पहिराे खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ...

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा

लगातारको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध

डोटी, १ कात्तिक: गएरातिदेखिको लगातारको वर्षाका कारण त्यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् […]

लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहान सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग […]

वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिका