RajdhaniDaily.com | काठमाडौं । सरकारले संघीय सांसदलाई पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि हटाइएको सुविधा पुनः कायम हुने भएको हो । -
काठमाडौँ । जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बस पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन् । लु १ ख ८९९० नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिँदा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय माइक्रो बसका सहचालक सन्दीप बरालको टाउकोमा गम्भीर चोट […]
काठमाडौं – निर्माता जनक घर्ती मगरले फिल्म ‘आकाश धर्ती’ बनाउने घोषणा गरेका छन् । कलाकारहरू गोप्य राखी सुदीप भजुको निर्देशनमा फिल्म निर्माण हुने जनकले जानकारी दिएका छन् । फिल्मबारे जनक भन्छन्, ‘यो फिल्म विशुद्ध लभ स्टोरी जनरामा बन्नेछ ।’ जनकको परिकल्पना र अमिर मगरको लेखनमा फिल्म बन्न लागेको हो ।ऽ जनकले निर्माण गरेको पछिल्लो फिल्म […]
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ । बिहीबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन संशोधन, सीप विकास तालिम र रोजगारीका अवसरहरू सुधार गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ लगायतसँग छलफल गरेका हुन् । उनले देशमा ८० प्रतिशत भन्दा बढी […]
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नरहेका सीपमूलक तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन्। तालिम कार्यक्रमको प्रभावकारिता रोजगारी सिर्जना र श्रम बजारको आवश्यकतासँग जोडिनुपर्नेमा उनले जोड दिएका हुन्। सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री यादवले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू उत्पादनशील रोजगारीसँग प्रत्यक्ष सम्बन्धित हुनुपर्ने धारणा […]
Butwal. Political activities have intensified in Lumbini Province after the central decision of the Nepali Congress to end the power-sharing with the CPN-UML in all seven provinces. Congress Parliamentary Party leader Dillibahadur Chaudhary has called a meeting in Dang today at 3 PM to discuss with the Congress ministers participating in the UML-led Lumbini Province government. Ministers, chief whip, and whip participating in the government will attend the meeting.After the central decision, the meeting will discuss what strategy Congress will adopt in Lumbini, whether to withdraw its ministers from the government or move towards a new power equation. Among the five...