काठमाडौँ । जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बस पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन् । लु १ ख ८९९० नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकमा पल्टिँदा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय माइक्रो बसका सहचालक सन्दीप बरालको टाउकोमा गम्भीर चोट […]