श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भने-तपाईँहरू विना सरकार चल्न सक्दैन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।  बिहीबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन संशोधन, सीप विकास तालिम र रोजगारीका अवसरहरू सुधार गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ लगायतसँग छलफल गरेका हुन् ।  उनले देशमा ८० प्रतिशत  भन्दा बढी […]