रसुवामा फराकिलो मतान्तरले आचार्य विजयी

रसुवाबाट प्रतिनिधिसभा सदस्यमा मोहन आचार्य फराकिलो मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले प्रतिस्पर्धी एमालेका छोवाङ तेन्जिन तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। आचार्यले...

सम्बन्धित सामग्री

रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले विजयी

११ मंसिर, रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् । एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर […]

रौतहट १ बाट माधवकुमार नेपाल फराकिलो मतान्तरले विजयी

एमालेका उमेदवार अजयकुमार गुप्तालाइ फराकिलो मतान्तरले पराजित गर्दै नेता नेपाल विजयी भएका हुन्।

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी

काठमाण्डाै – रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन फराकिलो अन्तरले विजयी हुनुभएको छ । पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गर्नुभयो ।

सिके राउत फराकिलो मतान्तरले विजयी

सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ । मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय …

श्रममन्त्री कुँवर अछाम १ बाट फराकिलो मतान्तरले विजयी

अछाम १ बाट श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।  नेकपा (एकिकृत...

गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छः कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने बताए। उनले भने, ‘निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ। सरकार यही गठबन्धनले बनाउनेमा दुई मत छैन। चुनावपछि सरकारको स्थायित्व […]

कांग्रेसको दाबी : गठबन्धन फराकिलो मतान्तरले विजयी हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए।उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ। र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ। हाम्रो प्रचार अभियान देशभर जार

आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।...

फराकिलो मतान्तरले विजयी हुन्छु : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुबैले आफू विजयी हुने दाबी गर्नुभएको छ । कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनुभएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिनुभयो भने एमालेका मेयरका […]

उद्घाटन खेलमा सिद्धिदास मावि फराकिलो अन्तरले विजयी

प्रतियोगिता आयोजक स्प्रिङडेललाई शुन्यका विरुद्ध पाँंच गोलको फराकिलो अन्तरले सिद्धिदास मावि विजयी भएको हो।...