आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।...

सम्बन्धित सामग्री

कांग्रेस प्रवक्ता महत र सीके राउतबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ। आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए। यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ। अध्यक्ष राउत सप्तरी […]

गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छः कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने बताए। उनले भने, ‘निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ। सरकार यही गठबन्धनले बनाउनेमा दुई मत छैन। चुनावपछि सरकारको स्थायित्व […]

कांग्रेस प्रवक्ता भन्छन् : गठबन्धनले चुनाव जित्छ, सरकार बनाउँछौं

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ । र यही […]

कांग्रेस प्रवक्ता महतको दाबी : केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ

काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् छ । उनले भने, “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।” प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा […]

आगामी निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ८० भन्दा बढी सिट जित्छः प्रकाशशरण महत

धनगढी – कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण मतहले आगामी निर्वाचनमा नेपाली कांग्रेस ८० भन्दा बढी क्षेत्रमा विजयी हुने बताएका छन्। धनगढीमा शनिबार पत्रकार सम्मेलनमा नेता महतले का‌ंग्रेसको भागमा परेका ९१ क्षेत्रहरुमा ८० भन्दा बढीमा विजयी हुने दाबी गरेका हुन्। कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका महतले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने […]

कांग्रेस प्रवक्ता महत भन्छन् – एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये नेकपा एमाले १०, नेपाली कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका छन् ।

कांग्रेसमा धन पुस्ता हावी !

पोखरा । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १८ वर्षीय युवती कांग्रेसको चलिरहेको निर्वाचनमा विजयी भएकोमा बधाई दिँदै युवापुस्ताको आकर्षण बढेको सन्देश सामाजिक सञ्जालमार्फत दिए । तर कास्कीका एक नेता उनको बधाईप्रति टिप्पणी गर्दै भन्छन्– युवा पुस्तालाई बधाई दिनु राम्रो हो तर बीपी कोइरालाबाट प्रभावित भएर संगठनमा सक्रिय भएको पुस्ता हार्दै गर्दा...

कांग्रेस क्षेत्रीय अधिवेशन : झापामा सिटौला समूह हावी

झापा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापाका पाँचवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक परिणामले दुई नेता कृष्ण सिटौता समूह र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा भएको देखाएको छ।दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि सोमबार निर्वाचन भएको थियो। पाँच वटा निर्वाचन क्षेत्रमध्ये सिटौलाले समर्थन गरेका क्षेत्र नम्बर २, ३, ४ र शर्माले समर्थन गरेका क्षेत्र नम्बर १, ५ का क्षेत्रीय सभापतिका उम्मेदवार विजयी भएका छन