सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ । मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय …