कांग्रेसको दाबी : गठबन्धन फराकिलो मतान्तरले विजयी हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए।उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ। र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ। हाम्रो प्रचार अभियान देशभर जार

सम्बन्धित सामग्री

काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको ओलीको दाबी

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले पार्टीको तर्फबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।

चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार : प्रवक्ता महत

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सत्तारूढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गर्नुभएको छ ।  आज सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता महतले चुनावपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारूढ गठबन्धनकै सरकार बन्नेसमेत जिकिर गर्नुभयाे । उहाँले भन्नुभयो, ‘सत्तारूढ गठबन्धन फराकिलो बहुमतले विजयी हुनेछ । यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’ देशलाई स्थिर...

गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छः कांग्रेस प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने बताए। उनले भने, ‘निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुन्छ। सरकार यही गठबन्धनले बनाउनेमा दुई मत छैन। चुनावपछि सरकारको स्थायित्व […]

गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ताकाे दाबी

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गर्नु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याउनु भयो । […]

आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।...

कांग्रेस प्रवक्ता महतको दाबी : केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ

काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् छ । उनले भने, “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।” प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा […]

बाराबाट म विजयी हुनेमा कुनै शंका छैन : श्रेष्ठ

पूर्वश्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले वाम लोकतान्त्रिक गठबन्धन बलियो भएकाले आफू विजयी हुनेमा कुनै शंका नभएको बताएका छन् । बारा–४ मा चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै पूर्वमन्त्री श्रेष्ठले अरूलाई अपवित्र गठबन्धन भन्नेहरूले पनि गठबन्धन गरेको तर, देशैभर वाम लोकतान्त्रिक गठबन्धनको जित निश्चित भएको दाबी गरेका हुन् ।‘५ दलीय वाम लोकतान्त्रिक गठबन्धन देशभर नै बलियो छ, यो गठबन्धन देशको आवश्यकता हो, त्यो कुरा बारा ४ का जनताले पनि

गठबन्धन विजयी हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताउनुभएको हो । उहाँले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो […]

गठबन्धन सफल भएका सबै ठाउँ जित्ने माओवादी नेता पोखरेलको दाबी (भिडियोसहित)

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सत्ता गठबन्धनबीच तालमेल सफल भएका सबै ठाउँमा गठबन्धनका उम्मेदवार नै विजयी हुने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन सकिएपछि शुक्रबार साँझपख अनलाइनखबरसँग समीक्षात्मक भिडिओ संवादमा उनले केन्द्रबाट तालमेल गरेका महानगर र उपमहानगर गरि १७ वटै पालिकामा जित्ने दाबी समेत गरे । ‘जहाँ गठबन्धन भएको […]

चुनावमा जित्न मात्रै गठबन्धन आवश्यक परेको होइन : मन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धन विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्न गरिएको दाबी गरेकी छन्।ललितपुरको गोदाबरी नगरपालिका-१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता भएको जिकिर गरिन्। मन्त्री भुसालले गठबन्धन निर्वाचनमा विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन