फिक्सिङ विवादबीच सीआईबी पुगे क्यान अध्यक्ष चन्द र म्यानेजर दास

काठमाडौं । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र क्रिकेट म्यानेजर विनोद दास केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका छन् । उनीहरु बुधबार अपरान्ह महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेका थिए । क्यान अध्यक्ष चन्दले सीआईबीलाई जानकारी गराउन पुगेको बताए । प्रतियोगितामा फिक्सिङको विषय उठेपछि त्यसबारे ब्रिफिङ गर्न पुगेको उनको दाबी थियो । ‘हामी आफैंले सीआईबी प्रमुखलाई ग्राउन्डमा बोलाएका […]

सम्बन्धित सामग्री

क्यानका जनरल म्यानेजर वृतान्तको राजीनामा स्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत गरेको जनाएको छ । क्यानको शुक्रबार काठमाडौंमा बसेको बैठकले वृतान्तको राजीनामा स्वीकृत भएको जनाएको छ । क्यान स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भएको छ । उनको काम अव कार्यवाहक सचिव दुर्गाराज पाठक र क्यानका क्रिकेट म्यानेजर विनोद दासले हेर्नेछन् । […] The post क्यानका जनरल म्यानेजर वृतान्तको राजीनामा स्वीकृत first appeared on Hamro Khelkud.

सन्दीपलाई यूएई पठाउन आईसीसीको जवाफी पत्र कुर्दै क्यान

मंगलबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र कुरिरहेको बताएका हुन्।...

क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाललाई नियुक्त गरेको छ । खानलाई आइतबार क्यानले जनरल म्यानेजरमा नियुक्त गरेको जनाएको छ । खनालले आगामी ३ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने छन् । खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ । ३४ जनाको आवेदन परेकोमा क्यानले […]

खनाल क्यानको जनरल म्यानेजर नियुक्त

वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर नियुक्त भएका छन् । खानलाई आइतबार क्यानले जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ ।जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो ।छनोट भएका ९ जनाबाट क्यानले खानलाई नियुक्ति गरेको हो । खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ ।

क्यानद्वारा जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]

महाप्रबन्धकका लागि क्यानले खुलायो विज्ञापन

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि विज्ञापन गरेको छ । यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो । भैरहवामा माघ १३ मा भएको क्यान बोर्ड बैठकले रौनक मल्लको म्याद नथप्ने निर्णय गरेपछि जनरल म्याजेजर पद खाली छ । क्यानले यही […]

क्यानले माग्यो जनरल म्यानेजर, कसले दिनसक्छन् दरखास्त ?

जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।

क्यानले थपेन जनरल  म्यानेजरको सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले जनरल म्यानेजर मल्लको सम्झौता नथपेको हो । क्यानको कार्यसमितिले...

क्यानले जनरल म्यानेजर मल्लसँग सम्झौता नथप्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर (महाप्रबन्धक) रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ । क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक मल्लको एक वर्षको सम्झौता अवधि २०२१ डिसेम्बर अन्तिममा सकिएको थियो । बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले रौनक मल्लको सम्झौता नविकरण नगर्ने बोर्डबाट निर्णय गरेको छ । […]

के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?

१८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् । डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका […]