क्यानले जनरल म्यानेजर मल्लसँग सम्झौता नथप्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर (महाप्रबन्धक) रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ । क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक मल्लको एक वर्षको सम्झौता अवधि २०२१ डिसेम्बर अन्तिममा सकिएको थियो । बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले रौनक मल्लको सम्झौता नविकरण नगर्ने बोर्डबाट निर्णय गरेको छ । […]

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंक र ब्लुबर्ड क्लिनिकबीच सम्झौता

कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र कामना सेवा विकास बैंककाका तर्फबाट डेपुटी जनरल म्यानेजर हरिप्रसाद लम्सालले हस्ताक्षर गरेका छन् । यो सँगै […]

कामना सेवा विकास बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा छुट

कामना सेवा विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र कामना सेवा विकास बैंककाका तर्फबाट डेपुटी जनरल म्यानेजर हरिप्रसाद लम्सालले हस्ताक्षर गरेका छन् । योसँगै कामना […]

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको […]

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली लैजाने

काठमाडौँ- मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका […]

मलेसियाले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० जाँदै

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्र्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमा

क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर नियुक्त गरेको छ। क्यानले जनरल म्यानेजरमा बृतान्त खनाललाई नियुक्त गरेको जानकारी खिदएको हो। रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो।

क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त

२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् । रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाा म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्म्ेवारी सम्हाल्ने क्यानले बताएको […]

क्यानले थपेन जनरल  म्यानेजरको सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले जनरल म्यानेजर मल्लको सम्झौता नथपेको हो । क्यानको कार्यसमितिले...