क्यानले माग्यो जनरल म्यानेजर, कसले दिनसक्छन् दरखास्त ?
जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले बिहीबार सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदमा दरखास्त दिनका लागि व्यवस्थापन संकायमा मास्टर्स डिग्री गरेको, कम्तीमा पनि ७ वर्षको नेतृत्वको अनुभव भएको र कर्पोरेट सुशासन र नीतिहरूको अनुभव भएको हुनुपर्ने […]
नेपाल क्रिकेट संघ (क्यान) ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि दरखास्त आह्वान गरेको छ । आज सामाजिक संजाल फेसबुकमा एक सूचना निकालेर क्यानले दरखास्त आह्वान गरेको हो ।
काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]