खनाल क्यानको जनरल म्यानेजर नियुक्त

वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर नियुक्त भएका छन् । खानलाई आइतबार क्यानले जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ ।जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो ।छनोट भएका ९ जनाबाट क्यानले खानलाई नियुक्ति गरेको हो । खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ ।

सम्बन्धित सामग्री

उत्सव ढुंगाना क्यानको जनरल म्यानेजर नियुक्त

२३ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले उत्सव ढुंगालनालाई जनरल म्यानेजर नियुक्त गरेको छ । क्यानले सोमबार ढुंगानालाई नयाँ जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ । यसअघिका जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि जनरल म्यानेजर पद खाली थियो । जनरल म्यानेजर पदका लागि क्यानले दुई पटक विज्ञापन खुलाएको थियो । जसमा अन्तिम सर्टलिस्टमा परेका […]

विक्रम गोसाई नेपाल इको प्यानलको जनरल म्यानेजरमा नियुक्त

काठमाडौं । भक्तपुरका विक्रम गोसाई नेपाल इको प्यानलको जनरल म्यानेजरमा नियुक्त भएका छन् । नवनियुक्त म्यानेजर गोसाईलाई नेपाल इको प्यानलका सञ्चालकद्धय इन्जिनियर सुवोध त्रिपाठी र इन्जिनियर कृष्णभक्त दुवालले संयुक्त रुपमा स्वागत गरे । त्यस अवसरमा उनीहरु दुवैले नवनियुक्त जनरल म्यानेजर गोसाईबाट उर्जा किफायती तथा वातावरणमैत्री निर्माण सामग्रीको आफूहरुको अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गरे […]

क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाललाई नियुक्त गरेको छ । खानलाई आइतबार क्यानले जनरल म्यानेजरमा नियुक्त गरेको जनाएको छ । खनालले आगामी ३ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने छन् । खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ । ३४ जनाको आवेदन परेकोमा क्यानले […]

क्यानको जनरल म्यानेजरमा खनाल नियुक्त

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर नियुक्त गरेको छ। क्यानले जनरल म्यानेजरमा बृतान्त खनाललाई नियुक्त गरेको जानकारी खिदएको हो। रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो।

क्यानको जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त भएका छन्। क्यानले जनरल म्यानेजर पदका लागि दुई महिना अघि आवेदन खुलाएको थियो। ३४ आवेदकमा ९ जनालाई ‘सर्ट लिस्ट’ गरि अन्तर्वार्ता लिइएको थियो। ती मध्ये क्यानले खनाललाई नियुक्त गरेको हो। खनालसँग विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्था र…

क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त

२७ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा बृतान्त खनाल नियुक्त भएका छन् । रौनाक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाा म्यानेजर नियुक्ति प्रक्रिया थालेको थियो । ३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्म्ेवारी सम्हाल्ने क्यानले बताएको […]

क्यानद्वारा जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]

सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो । यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा...

के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?

१८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् । डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका […]