गर्भवती महिलालाई गाउँमै भिडियो एक्स-रे सेवा

गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।

सम्बन्धित सामग्री

गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक

काठमाडौँ।  गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक दिइने भएको छ । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ । गत २२ कात्तिकमा बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ । […]

सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी

सिमकोट – जिल्लाको एउटा सिंगो गाउँका गर्भवती महिला गोठमै सुत्केरी हुने गरेको पाइएको छ। गाउँमा प्रसूतिगृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेका कारण गर्भवती महिलाले गोठमै सुत्केरी हुनुपरेको हो। सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाले सिंगो खोल्सी गाउँका गर्भवती महिला घरकै गोठमा सुत्केरी हुने गरेको बताए। गोठमै […]

रुसका ५ हजार गर्भवती महिला अर्जेन्टिना पुगेपछि

हालैका महिनाहरूमा रुसबाट पाँच हजारभन्दा बढी गर्भवती महिला अर्जेन्टिना पुगेका छन् । अधिकारीका अनुसार बिहीबार एउटै उडानमा ३३ गर्भवती महिला यहाँ पुगेका थिए । अर्जेन्टिनाको नेशनल माइग्रेसन एजेन्सीका अनुसार यी सबै महिलाहरू गर्भावस्थाको अन्तिम हप्तामा छन्। यी महिलाहरु अर्जेन्टिनामा आफ्ना सन्तान जन्माउन चाहन्छन् ताकि यहाँको नागरिकता पाउन सकून् भन्ने विश्वास गरिन्छ । पछिल्ला दिनहरूमा अर्जेन्टिना […]

युक्रेनमा २ लाख ६५ हजार गर्भवती महिला समस्यामा

रुसी हमलाका कारण युक्रेनमा गर्भवती महिला खराब अवस्थामा गुज्रिएका छन् ।  समाचारअनुसार मारियोल, खार्किभ र चेर्निहिव शहरमा स्थिति धेरै खराब छ । सो सहरमा युद्ध सुुरु भएपछि लगातार हमला हुँदै आएका छन् । अवस्था यस्तोसम्म छ कि गर्भवतीहरु प्रतिकुल स्थानमा डेलिभरी हुन बाध्य छन् ।  यी ठाउँहरुमा बिजुली मात्रै नभएर ताजा पानी र मेडिकल स्टाफ पनि छैनन् ।जो गर्भवती मातृ स्याहार गृहमा पुगेका छन् उनीहरु पनि तनावमा छन् । डाक्टर उनीहरुलाई कहिले सेल्टरभित्र लैजान्छन् भने कहिले बाहिर । यी मध्ये केहीलाई प्रसव

अछाममा हँसिया प्रहारबाट गर्भवती महिला घाइते

अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् । मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् । आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन् ।

‘सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्छ’

भक्तपुर – चिकित्सकहरुले शिशुलाई सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्ने बताएका छन्। सुत्केरीपछि सफल स्तनपान गराउन नसकिए आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्ने उनीहरुले बताएका हुन्। चिमालय च्यारिटी नेपालको प्राविधिक सहयोगमा रोटरी क्लव अफ मध्यपुरद्वारा आयोजित ‘सफल स्तनपान र पोषण’ विषयक परामर्श कार्यक्रममा चिकित्सकहरुले सफल स्तनपानको लागि गर्भवती बेलादेखि नै तयारी […]

पतिले कुटपिट गरेपछि दुईतल्लामाथिबाट हाम्फाल्न खोजिन् गर्भवती महिला (भिडियो)

ब्राजिलको दुके दे कासियास शहरमा एक गर्भवती महिला दोस्रो तल्लाको झ्यालबाट हाम्फालेर भाग्न खोजेको कारुणिक भिडियो सार्वजनिक भएको छ ।  पतिले कुटपिट गरेपछि भाग्न खोजेकी महिलालाई पतिले झ्यालबाट घिसारेर कोठातर्फै लगेका थिए ।  शनिवार छिमेकीहरूले यो घटनाको भिडियो खिचेका हुन् ।  भिडियोमा मारिया जोसेले आफ्नो देब्रे गोडा झ्यालमा राखेको तर उनका पति भिटोर बाटिस्टाले उनको टाउको समातेर कोठातिरै तानेको देखिन्छ ।  छिमेकीहरूले प्रहरीलाई बोलाएपछि बाटिस्टा पक्राउ परेका थिए ।  जोसेले गुहार, मला...