१९ फागुन, काठमाडौं । रुसी ह्याकरको साइबर हमलापछि स्वतन्त्र ह्याकरहरूको समूह ‘एनोनिमस’को सर्भर डाउन भएको छ । रुसका ह्याकरले एनोनिमसको सर्भर डाउन गरेको मेट्रो डटकमले जनाएको हो । भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि एनोनिमसले त्यहाँका सरकारी वेभसाइट र सेवाहरूलाई निशाना बनाउँदै आएको छ । तर, रुसका ह्याकरले जवाफस्वरुप एनोनिमसको सर्भर डाउन गरेको दाबी […]