त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन, यात्रुहरु अलपत्र

काठमाडौं, १२ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन हुँदा यात्रुहरु अलपत्र परेका छन् । आज (शुक्रबार) दुई घण्टाभन्दा लामो समयदेखि विमानस्थलको सर्भर डाउन रहेको छ । सर्भर डाउन हुँदा विदेशबाट नेपाल आएकार यात्रुहरु बाहिरिन पाएका छैनन् भने विदेश जानेहरु पनि रोकिएर बसेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पटक–पटक यस्ता समस्या दोहोरिँदा पनि सरोकारवाला निकाय […]