काठमाडौंः यातायात व्यवस्था विभागको सिस्टम सर्भर डाउन भएपछि अनलाइनमार्फत हुने सबै काम ठप्प भएको छ। सेवाग्राहीको चाप रहने कार्यालयहरुमा सबैजसो काम अनलाइनबाटै हुन्छ।
विभागले आकस्मिक सूचना जारी गर्दै सर्भरमा विद्युतीय समस्या देखिएका कारण बन्द गरिएको जनाएको छ। विभागका प्रवक्ता डा. लोकनाथ भुसालले भने 'सिस्टम सर्भर डाउन छ। मर्मत भइरहेको छ। त्यसैले…