नयाँ पार्टी बनाएपछि डा. भट्टराई सत्तागठबन्धन वा विपक्षी गठबन्धनमा सहभागी हुन्छन् भन्नेमा चासो
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिमण्डल हेरफेर गर्दै तीन नयाँ पात्र भित्र्याए । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव...
२० असार, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेका जसपा नेता गंगानारायण श्रेष्ठले बताए । यादवले […]
काठमाडौं : जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो। सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ। सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार
जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्री हेरफेर गर्ने भएको छ । जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।
काठमाडौं।गण्डकी प्रदेशले सवारी करको मूल्य बढाएको छ।बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्।प्रधानमन्त्री शेरबहारदुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी चलिरहेबो छ र किसानका उत्पादन बटुल्न पोखरामा कृषि एम्बुलेन्स चल्न सुरु भएको छ।
१४ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो । अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना […]
काठमाडौं, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेसँगै सत्तारूढ अन्य दलमा समेत मन्त्री हेरफेरको दबाब बढेको छ । एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समेत मन्त्री हेरफेर हुनुपर्ने विषयले प्रवेश पाएको छ । […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेसँगै सत्तारूढ अन्य दलमा समेत मन्त्री हेरफेरको दबाब बढेको छ । एकीकृत समाजवादीको मन्त्री हेरफेर निर्णयसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समेत मन्त्री हेरफेर हुनुपर्ने विषयले प्रवेश पाएको छ । एकीकृत समाजवादीको […]
The post जसपा विभाजनको संघारमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो ।शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम