काठमाडौं।गण्डकी प्रदेशले सवारी करको मूल्य बढाएको छ।बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्।प्रधानमन्त्री शेरबहारदुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।मन्त्री हेरफेर गर्ने जसपा संस्थापन पक्षको तयारी चलिरहेबो छ र किसानका उत्पादन बटुल्न पोखरामा कृषि एम्बुलेन्स चल्न सुरु भएको छ।